तिहारको शन्देस
आसेवारो नमस्ते ! यो बर्षको तिहारको हार्दिक मंगलमय शुभकामना सहित यो सानो शन्देश हजुर हरु लाई! •सामाजिक दुरी कायम गरौं! •कोरोना भाईरस(कोभिड१९)बाट आफू बँचौं,अरुलाई पनि बचाँअौ! •झिरझिरे,पटेका र बिजुली जस्ता कुरा हरु प्रयोग गर्दा होसियारी अपनाअौं! •मादक पदार्थको सेवनमा नियन्त्रण गरौं! •झैं-झगडा र सामाजिक खलल हुने काम नगरौं! फु?लेन्देको बाउ द्वारा जनहितमा जारी .... नोगेन धन्यवाद!