तिहारको शन्देस

 आसेवारो नमस्ते !


यो बर्षको तिहारको हार्दिक मंगलमय शुभकामना सहित यो सानो शन्देश हजुर हरु लाई!


•सामाजिक दुरी कायम गरौं!

•कोरोना भाईरस(कोभिड१९)बाट आफू बँचौं,अरुलाई पनि बचाँअौ!

•झिरझिरे,पटेका र बिजुली जस्ता कुरा हरु प्रयोग गर्दा होसियारी अपनाअौं!

•मादक पदार्थको सेवनमा नियन्त्रण गरौं!

•झैं-झगडा र सामाजिक खलल हुने काम नगरौं!


फु?लेन्देको बाउ द्वारा जनहितमा जारी ....


नोगेन धन्यवाद!

Comments